back
CTIZAN AD

भात छोएको निउमा ९ वर्षीय दलित बालकमाथि कुटपिट

वि.सं.२०७३ चैत १८ शुक्रवार

963 

shares

dalit-balak

सुर्खेत चैत १८ । प्रस्ताबित बराहा गाँउपालिका वडा नं ८ जातीय बिभेदका नाममा घरमा भात छोएको निउमा ९ वर्षको एक दलित बच्चा संघातिक कुटपिट भएको छ ।

बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही उनकी आमा बाटु शाहीले कुटपिट गरी बेहोस बनाएका हुुन ।

बाटुका एक लाटो छोराले सामान लिन पठाएका भिमबहादुर बिकलाई कुटपिट गरेको हुन । भिमबहादरकी आमा जयसरा बिक गोठालो गएको बेलामा कुटपिट गरी बेहोस बनाएको बताइन ।

बेलुका घरमा आउदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको बताएकी छन । अन्दाजी २२/२५ वर्षको भरत उस्कै आमा बाटु शाहीले साँजको लाठीले हानेर शरिर निलो डाम बसालेको र छोरा बेहोस अवस्थामा रहेको जयसरा बिकले बताएकी हुन ।

”उनको छोराले घरको भान्छामा सामान लिन पठाएको बेला भात छोएको निहुमा कुटेर बेहोस बनाएको जयसराले बताइन । घाइते भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी उजुरीका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।

वि.सं.२०७३ चैत १८ शुक्रवार ०५:५० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...