back
CTIZAN AD

डलर निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ कात्तिक २४ बिहीवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (कात्तिक २४ गते, नोभेम्बर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ र विक्रिदर १३० रुपैयाँ ६० पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ ७८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६९ पैसा र विक्रिदर १३१ रुपैयाँ २९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ०९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४८ रुपैया ६९ पैसा र विक्रिदर १४९ रुपैयाँ ३८ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ३७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.00 130.60
EUR (European Euro)
1 130.69 131.29
GBP (UK Pound Sterling)
1 148.69 149.38
CHF (Swiss Franc)
1 131.93 132.54
AUD (Australian Dollar)
1 84.23 84.62
CAD (Canadian Dollar)
1 96.68 97.12
SGD (Singapore Dollar)
1 92.93 93.36
JPY (Japanese Yen)
10 8.92 8.96
CNY (Chinese Yuan)
1 17.94 18.02
SAR (Saudi Arabian Riyal)
1 34.58 34.74
QAR (Qatari Riyal)
1 35.46 35.62
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 35.39 35.56
MYR (Malaysian Ringgit)
1 27.71 27.84
KRW (South Korean Won)
100 9.51 9.55
SEK (Swedish Kroner)
1 12.06 12.11
DKK (Danish Kroner)
1 17.57 17.65
HKD (Hong Kong Dollar)
1 16.56 16.64
KWD (Kuwaity Dinar)
1 420.44 422.38
BHD (Bahrain Dinar)
1 344.81 346.41

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०७:२७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...