back
CTIZAN AD

फराकिलो मतान्तरले अर्याललाई पराजित गर्दै स्याङजा २ बाट गुरुङ विजयी

वि.सं.२०७९ मंसिर १८ आइतवार

870 

shares

स्याङजा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङजा २ बाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शनिबार बेलुका सम्पन्न मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पूर्वमन्त्रीसमेत रहेकी पद्मा अर्यालले २५ हजार ८३० मत ल्याएर पराजित हुनु परेको थियो । गुरुङले ५ हजार ६२७ मत बढी ल्याएर अर्याललाई पराजित गरेका हुन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८,११३ मत प्राप्त गरेर तेस्रो स्थान बनाएका छन् ।

त्यस्तै प्रदेश सभा २ (क) मा कांग्रेसकै भोजराज अर्याल १५ हजार १६५ मतसहित विजयी भएका छन् भने एमालेका मोहन प्रसाद रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी २ (ख) मा पनि नेपाली कांग्रेसकै महेश भट्टराईले १८ हजार ७८८ मत ल्याएर विजयी हुँदा एमालेका बुद्धीमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७९ मंसिर १८ आइतवार ०७:५८ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...