back
CTIZAN AD

दोलखामा अग्रता कायम गर्दै माओवादी केन्द्रका कार्की, पछ्याउँदै सिवाकोटी

वि.सं.२०७९ मंसिर १९ सोमवार

726 

shares

दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११ सय बढी मतले अग्रता कायम गरेका छन् ।

हालसम्मको मत गणनाको परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेर अग्रता कायम गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन् । कार्की र सिवाकोटीबीच ११९५ मतले अन्तर रहेको छ ।

मत गणनाको प्रारम्भमा कार्कीले शिवाकोटीलाई पछि पारेका थिए भने आइतबार दिनभरी शिवकोटीको अग्रता रहेको थियो । सोमबार बिहान भने कार्कीले अग्रता कायम गरेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमका क्रममा दोलखाका १० मतदान केन्द्रमा धाधली भएको भन्दै १५ गते पुनः मतदान गरिएको थियो ।

वि.सं.२०७९ मंसिर १९ सोमवार ०९:२० मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...