back
CTIZAN AD

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका कार्की निर्वाचित

वि.सं.२०७९ मंसिर १९ सोमवार

696 

shares

काठमाडौं ।दोलखाबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

कार्कीले ३६ हजार ९९५ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् । कार्कीले ५१८ मत बढी ल्याएर शिवाकोटीलाई पराजित गरेका हुन् ।

दोलखामा कार्कीको जितसँगै देशैभरीका १६५ निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको छ । जसमा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यतर्फ १८ सिटमा जित हासिल गरेको छ ।

वि.सं.२०७९ मंसिर १९ सोमवार ०९:५३ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...