back
CTIZAN AD

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा ढकाल निर्वाचित

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

855 

shares

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ (सनराइज क्यापिटल) निर्वाचित भएका छन् ।

बिहीबार भएको नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।

संघको उपाध्यक्षमा पारस मणी ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआइसि एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिष नारायण जोशी (नबिल इन्भेष्टमेण्ट बैकिङ) निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा नारायण प्रसाद घिमिरे (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नविन बास्कोटा (नेपाल लाइफ क्यापिटल) र मानार्थ सदस्यमा निवर्तमान अध्यक्ष मेख बहादुर थापा (एनआइविएल एस क्यापिटल) चयन भएको संघले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार ०८:२८ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...