back
CTIZAN AD

एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

708 

shares

काठमाडौं । नेकपा एमालेले आजका लागि डाकेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको जनाएको छ ।

आज दिउँसो १ बजेका लागि डाकिएको उक्त बैठक स्थगित भएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

एमालेले गते मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षाका लागि सचिवालयको बैठक डाकेको थियो ।

एमालेले निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट हासिल गरेको छ ।

निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको सांसदको नाम तीनदिनभित्र पठाउन आग्रह गर्दैै दलहरुलाई पत्र पठाएसँगै दलहरु त्यसको टुंगो लगाउन जुटेका छन् ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १२:५५ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...