back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ मंसिर २५ आइतवार

789 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (मंसिर २५ गते, डिसेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३४ पैसा र विक्रिदर १३१ रुपैयाँ ९४ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ६६ पैसा र विक्रिदर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६० रुपैया ८९ पैसा र विक्रिदर १६१ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.34 131.94
EUR (European Euro)
1 138.66 139.29
GBP (UK Pound Sterling)
1 160.89 161.63
CHF (Swiss Franc)
1 140.62 141.26
AUD (Australian Dollar)
1 88.79 89.20
CAD (Canadian Dollar)
1 96.31 96.75
SGD (Singapore Dollar)
1 97.13 97.57
JPY (Japanese Yen)
10 9.65 9.69
CNY (Chinese Yuan)
1 18.89 18.98
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
QAR (Qatari Riyal)
1 35.89 36.06
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 35.76 35.92
MYR (Malaysian Ringgit)
1 29.82 29.95
KRW (South Korean Won)
100 10.08 10.12
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 18.64 18.73
HKD (Hong Kong Dollar)
1 16.86 16.94
KWD (Kuwaity Dinar)
1 428.25 430.21
BHD (Bahrain Dinar)
1 348.40 349.99

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ मंसिर २५ आइतवार ०८:११ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...