back
CTIZAN AD

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

वि.सं.२०७९ मंसिर २७ मंगलवार

774 

shares

अर्घाखाँची । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका –१ का ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेको अभियोगमा चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुर सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

उनीहरुबीच विवाद भई झै–झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाई हत्या गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १३:४९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...