back
CTIZAN AD

भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकारका लागि २५ लाख पुरस्कार दिने डा.वाग्लेको घोषणा

वि.सं.२०७९ मंसिर २७ मंगलवार

915 

shares

काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार विरुद्ध समाचार लेख्ने पत्रकारहरुका लागि २५ लाखको पुरस्कार घोषणा गर्ने बताएका छन् ।

भ्रष्टाचारविरोधि अभियानका नागरिकहरुको पहलमा उक्त राशिको पुरस्कार घोषणा छिट्टै गर्ने डा. वाग्लेले सामाजिक संजालमार्फत् जानकारी दिएका छन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्य सहित केही चिन्तित नागरिककै पहलमा ठुलो राशी (२५ लाख) को पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं ।’ वाग्लेले भनेका छन् ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १३:५९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...