back
CTIZAN AD

सांसदद्धय यादव र राईले लिए पद तथा गोपनियताको सपथ

वि.सं.२०७९ पुस ८ शुक्रवार

693 

shares

काठमाडौं । प्रतिनिधि सभा सांसद महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबारको सपथ ग्रहणमा कारणबस छुटेका माओवादी केन्द्रका नेता तथा सांसद यादव र राईले शुक्रबार संघीय संसद् सचिवालयमा आयोजित समारोहमा पशुपतिशमशेर जबराबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संसद सचिवालयका अनुसार अझै दुई सांसदले सपथ लिन बाँकी छ । नेकपा एकिकृत समाजवादीका नेता प्रेम कुमार आले मातृशोकमा परेका छन् भने सांसद माया राई सुत्केरी भएका कारण सपथ लिन नसकेका हुन् ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १४:०४ मा प्रकाशित

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...