back
CTIZAN AD

जसपाले बुधबार संसदीय दलको नेता चयन गर्ने

वि.सं.२०७९ पुस १२ मंगलवार

744 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सो पार्टीद्धारा जारी कार्यतालिका अनुसार पुस १३ गते मनोनयन दर्ता, उम्मेदवारको नामावली प्रकाशन, नाम फिर्ता लिने तथा दाबी विरोधको कार्यक्रम तय गरेको छ ।

यस्तै सोहीदिनको साढे २ देखि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा बताइएको छ । यद्यपी सहमतीमा दलको नेता चयन गर्ने प्रयास गरिने बताइएको छ ।

वि.सं.२०७९ पुस १२ मंगलवार १५:५४ मा प्रकाशित

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...