back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड भोली बालुवाटारस्थित सकारी निवासमा सर्ने

वि.सं.२०७९ पुस १३ बुधवार

723 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली वालुवाटरस्थित सरकारी निवासमा सर्ने भएका छन् ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट बाहिरीएपछि त्यहाँ सरसफाईको काम चलिरहेको हुनाले प्रचण्ड बिहीबार मात्रै त्यहाँ सर्ने बताइएको छ ।

त्यसैगरी प्रधानमन्त्री भएपछि प्रचण्डलाई बधाईदिन आउनेहरुको भिड लागेको र अन्य काममा बाधा पुगेकाले आज (बुधबार) को बधाई तथा भेटघाटका कार्यक्रम समेत स्थगित गरिएको श्रोतले जनाएको छ । यद्यपी उनको सचिवालयले भने मंगलबार सूचना जारी गर्दै प्रचण्डको बाहिर कार्यक्रम परेकाले खुमलटारमा बधाई तथा शुभकामनाका कार्यक्रम नरहेको जनाएको थियो ।

मंगलबार प्रचण्डलाई ६ सय बढीले भेटेर बधाई तथा शुभकामना दिएको बताइएको छ ।

वि.सं.२०७९ पुस १३ बुधवार १३:४८ मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...