back
CTIZAN AD

आजको मौसम विवरण : यी दुई प्रदेशका केही भागमा हिमपातको सम्भावना

वि.सं.२०७९ पुस १४ बिहीवार

726 

shares

काठमाडौं । हाल देशैभरी पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ ।

आज प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थान र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.१ रहेको छ भने अधिकतम् १७.४ डिग्री मापन गरिएको छ । आज उपत्यकाको जिरीको तापक्रम माइनस २.६ डिग्री मापन गरिएको छ ।

त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.१ र अधिकतम् तापक्रम १६.९ डिग्री मापन गरिएको छ ।

Observations2022-12-28 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 17.7 3.9 0.0
Dipayal 22.5 3.5 0.0
Dhangadi 12.0 9.8 0.0
Birendranagar 22.1 2.5 0.0
Nepalgunj 14.3 10.3 0.0
Jumla 16.9 -6.3 0.0
Ghorahi 18.0 5.0 0.0
Pokhara 19.7 6.0 0.0
Bhairahawa 14.7 10.3 0.0
Simara 13.3 6.5 0.0
Kathmandu 17.4 3.1 0.0
Okhaldhunga 12.5 4.8 0.0
Taplejung 13.0 4.0 0.0
Dhankuta 17.2 6.5 0.0
Biratnagar 20.7 7.1 0.0
Jomsom 10.1 -6.0 0.0*
Dharan 20.8 10.0 0.0*
Lumle 13.0 4.2 0.0*
Janakpur 17.2 7.0 0.0*
Jiri 14.1 -2.6 0.0*

वि.सं.२०७९ पुस १४ बिहीवार ०८:०६ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...