back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाऊ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस १४ बिहीवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (पुष १४ गते, डिसेम्बर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया ३२ पैसा र विक्रिदर १६० रुपैयाँ ०४ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.28 132.88
EUR (European Euro)
1 140.73 141.37
GBP (UK Pound Sterling)
1 159.32 160.04
CHF (Swiss Franc)
1 142.31 142.96
AUD (Australian Dollar)
1 89.55 89.95
CAD (Canadian Dollar)
1 97.82 98.26
SGD (Singapore Dollar)
1 98.13 98.57
JPY (Japanese Yen)
10 9.87 9.92
CNY (Chinese Yuan)
1 18.97 19.05
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.20 36.37
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.02 36.18
MYR (Malaysian Ringgit)
1 29.91 30.05
KRW (South Korean Won)
100 10.43 10.48
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 18.92 19.01
HKD (Hong Kong Dollar)
1 16.98 17.05
KWD (Kuwaity Dinar)
1 431.88 433.84
BHD (Bahrain Dinar)
1 350.85 352.44

आज डलर बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ पुस १४ बिहीवार ०७:४४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...