back
CTIZAN AD

आज डलर बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ पुस १३ बुधवार

783 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (पुष १३ गते, डिसेम्बर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ९२ पैसा र विक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया ३७ पैसा र विक्रिदर १६० रुपैयाँ ०९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.26 132.86
EUR (European Euro)
1 140.92 141.56
GBP (UK Pound Sterling)
1 159.37 160.09
CHF (Swiss Franc)
1 142.40 143.04
AUD (Australian Dollar)
1 89.34 89.75
CAD (Canadian Dollar)
1 97.72 98.16
SGD (Singapore Dollar)
1 98.29 98.74
JPY (Japanese Yen)
10 9.93 9.97
CNY (Chinese Yuan)
1 19.00 19.09
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
QAR (Qatari Riyal)
1 36.11 36.27
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 36.01 36.18
MYR (Malaysian Ringgit)
1 29.90 30.04
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 12.67 12.72
DKK (Danish Kroner)
1 18.95 19.04
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.78 433.74
BHD (Bahrain Dinar)
1 350.80 352.39

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ पुस १३ बुधवार ०७:२८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...