back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ पुस १२ मंगलवार

831 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (पुष १२ गते, डिसेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रिदर १४० रुपैयाँ ८१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ २६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया १३ पैसा र विक्रिदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ४० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.95 132.55
EUR (European Euro)
1 140.17 140.81
GBP (UK Pound Sterling)
1 159.13 159.86
CHF (Swiss Franc)
1 141.58 142.22
AUD (Australian Dollar)
1 88.70 89.10
CAD (Canadian Dollar)
1 97.04 97.48
SGD (Singapore Dollar)
1 97.80 98.24
JPY (Japanese Yen)
10 9.91 9.96
CNY (Chinese Yuan)
1 18.96 19.04
SAR (Saudi Arabian Riyal)
1 35.08 35.24
QAR (Qatari Riyal)
1 36.11 36.28
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.93 36.09
MYR (Malaysian Ringgit)
1 29.82 29.95
KRW (South Korean Won)
100 10.35 10.39
SEK (Swedish Kroner)
1 12.55 12.61
DKK (Danish Kroner)
1 18.85 18.94
HKD (Hong Kong Dollar)
1 16.90 16.98
KWD (Kuwaity Dinar)
1 430.59 432.55
BHD (Bahrain Dinar)
1 349.99 351.58

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस १२ मंगलवार ०७:४७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...