back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस ११ सोमवार

855 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (पुष ११ गते, डिसेम्बर २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४३ पैसा र विक्रिदर १४१ रुपैयाँ ०७ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया ५३ पैसा र विक्रिदर १६० रुपैयाँ २५ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 26, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.28 132.88
EUR (European Euro)
1 140.43 141.07
GBP (UK Pound Sterling)
1 159.53 160.25
CHF (Swiss Franc)
1 141.68 142.32
AUD (Australian Dollar)
1 88.87 89.27
CAD (Canadian Dollar)
1 97.26 97.71
SGD (Singapore Dollar)
1 97.82 98.26
JPY (Japanese Yen)
10 9.96 10.01
CNY (Chinese Yuan)
1 18.92 19.01
SAR (Saudi Arabian Riyal)
1 35.18 35.34
QAR (Qatari Riyal)
1 36.11 36.28
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 36.02 36.18
MYR (Malaysian Ringgit)
1 29.89 30.03
KRW (South Korean Won)
100 10.33 10.37
SEK (Swedish Kroner)
1 12.56 12.62
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.93 433.89
BHD (Bahrain Dinar)
1 350.88 352.47

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस ११ सोमवार ०८:३६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...