back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ पुस १० आइतवार

846 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (पुष १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३९ पैसा र विक्रिदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५९ रुपैया ५६ पैसा र विक्रिदर १६० रुपैयाँ २८ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 25, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.28 132.88
EUR (European Euro)
1 140.39 141.03
GBP (UK Pound Sterling)
1 159.56 160.28
CHF (Swiss Franc)
1 142.14 142.78
AUD (Australian Dollar)
1 88.60 89.00
CAD (Canadian Dollar)
1 97.22 97.66
SGD (Singapore Dollar)
1 97.97 98.42
JPY (Japanese Yen)
10 9.97 10.02
CNY (Chinese Yuan)
1 18.94 19.02
SAR (Saudi Arabian Riyal)
1 35.18 35.34
QAR (Qatari Riyal)
1 36.20 36.37
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.02 36.18
MYR (Malaysian Ringgit)
1 29.89 30.03
KRW (South Korean Won)
100 10.33 10.37
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 18.88 18.96
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 431.70 433.65
BHD (Bahrain Dinar)
1 350.86 352.45

आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस १० आइतवार ०८:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...