back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस ९ शनिवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (पुष ९ गते, डिसेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३९ पैसा र विक्रिदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ३५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया ५६ पैसा र विक्रिदर १६० रुपैयाँ २८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.28 132.88
EUR (European Euro)
1 140.39 141.03
GBP (UK Pound Sterling)
1 159.56 160.28
CHF (Swiss Franc)
1 142.14 142.78
AUD (Australian Dollar)
1 88.60 89.00
CAD (Canadian Dollar)
1 97.22 97.66
SGD (Singapore Dollar)
1 97.97 98.42
JPY (Japanese Yen)
10 9.97 10.02
CNY (Chinese Yuan)
1 18.94 19.02
SAR (Saudi Arabian Riyal)
1 35.18 35.34
QAR (Qatari Riyal)
1 36.20 36.37
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.02 36.18
MYR (Malaysian Ringgit)
1 29.89 30.03
KRW (South Korean Won)
100 10.33 10.37
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 18.88 18.96
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 431.70 433.65
BHD (Bahrain Dinar)
1 350.86 352.45

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र पाउण्ड घट्यो युरो बढ्यो

वि.सं.२०७९ पुस ९ शनिवार ०७:४९ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...