back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र पाउण्ड घट्यो युरो बढ्यो

वि.सं.२०७९ पुस ८ शुक्रवार

936 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (पुष ८ गते, डिसेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १३ पैसा र विक्रिदर १३२ रुपैयाँ ७३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७४ पैसा र विक्रिदर १४१ रुपैयाँ ३८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ४१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैया ९३ पैसा र विक्रिदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.13 132.73
EUR (European Euro)
1 140.74 141.38
GBP (UK Pound Sterling)
1 159.93 160.66
CHF (Swiss Franc)
1 143.13 143.78
AUD (Australian Dollar)
1 89.06 89.47
CAD (Canadian Dollar)
1 97.18 97.62
SGD (Singapore Dollar)
1 98.00 98.45
JPY (Japanese Yen)
10 10.01 10.05
CNY (Chinese Yuan)
1 18.93 19.02
SAR (Saudi Arabian Riyal)
1 35.13 35.29
QAR (Qatari Riyal)
1 36.16 36.32
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.98 36.14
MYR (Malaysian Ringgit)
1 29.86 30.00
KRW (South Korean Won)
100 10.35 10.39
SEK (Swedish Kroner)
1 12.77 12.83
DKK (Danish Kroner)
1 18.92 19.01
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.57 433.53
BHD (Bahrain Dinar)
1 350.46 352.05

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:२३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...