back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ पुस ७ बिहीवार

975 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (पुष ७ गते, डिसेम्बर २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २० पैसा र विक्रिदर १३२ रुपैयाँ ८० पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ०८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३३ पैसा र विक्रिदर १४० रुपैयाँ ९७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैया ४८ पैसा र विक्रिदर १६१ रुपैयाँ २१ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.20 132.80
EUR (European Euro)
1 140.33 140.97
GBP (UK Pound Sterling)
1 160.48 161.21
CHF (Swiss Franc)
1 142.73 143.38
AUD (Australian Dollar)
1 88.25 88.65
CAD (Canadian Dollar)
1 97.08 97.53
SGD (Singapore Dollar)
1 97.79 98.24
JPY (Japanese Yen)
10 10.04 10.09
CNY (Chinese Yuan)
1 18.96 19.04
SAR (Saudi Arabian Riyal)
1 35.14 35.30
QAR (Qatari Riyal)
1 36.19 36.35
THB (Thai Baht)
1 3.81 3.82
AED (UAE Dirham)
1 36.00 36.16
MYR (Malaysian Ringgit)
1 29.79 29.93
KRW (South Korean Won)
100 10.26 10.31
SEK (Swedish Kroner)
1 12.68 12.74
DKK (Danish Kroner)
1 18.86 18.95
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 431.70 433.66
BHD (Bahrain Dinar)
1 350.67 352.26

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस ७ बिहीवार ०७:५४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...