back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ पुस ६ बुधवार

861 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (पुष ६ गते, डिसेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ०८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ ११ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ०९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैया ५० पैसा र विक्रिदर १६१ रुपैयाँ २३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.12 132.72
EUR (European Euro)
1 140.47 141.11
GBP (UK Pound Sterling)
1 160.50 161.23
CHF (Swiss Franc)
1 142.66 143.31
AUD (Australian Dollar)
1 88.30 88.70
CAD (Canadian Dollar)
1 97.07 97.51
SGD (Singapore Dollar)
1 97.82 98.26
JPY (Japanese Yen)
10 9.99 10.04
CNY (Chinese Yuan)
1 18.97 19.06
SAR (Saudi Arabian Riyal)
1 35.12 35.28
QAR (Qatari Riyal)
1 36.16 36.33
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.97 36.14
MYR (Malaysian Ringgit)
1 29.80 29.94
KRW (South Korean Won)
100 10.28 10.33
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 16.97 17.05
KWD (Kuwaity Dinar)
1 431.48 433.44
BHD (Bahrain Dinar)
1 350.46 352.05

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ पुस ६ बुधवार ०७:३६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...