back
CTIZAN AD

नारायणकाजीको कडाइ : समयमा उपस्थित नहुने कर्मचारीको तलब काट्ने

वि.सं.२०७९ पुस २० बुधवार

813 

shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नियम पालना नगर्ने कर्मचारीलाई कारबाही गर्ने भएका छन् । समयमा कार्यकक्ष नआउने कर्मचारीलाई कारबाही गर्ने नीति श्रेष्ठले अगाडि बढाएका छन् ।

मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको पनि तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्न खोज्नेको त्यो दिनको तलब काटिने तयारी गरेको बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । श्रेष्ठले मन्त्रालयमा गुनासो सुन्ने व्यवस्था पनि गर्न लागेको बताएका छन् ।

वि.सं.२०७९ पुस २० बुधवार ११:४२ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...