back
CTIZAN AD

राेल्पाका स्वतन्त्र उम्मेदवारमा माओवादीमै फर्किए

वि.सं.२०७९ पुस २० बुधवार

642 

shares

काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धनमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठेर जितेका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ माओवादी पार्टीमै फर्किएका छन् । रोल्पा १ (ख)बाट चुनाव जितेका स्वतन्त्र सांसद पुनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार पार्टीमा स्वागत गरेका हुन् ।

चुनावी तालमेल गर्दा कांग्रेसलाई समर्थन गर्ने निर्णयविरुद्ध पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादी उपमहासचिव वर्षमान पुन दीपेन्द्रलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

सिजलको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।

वि.सं.२०७९ पुस २० बुधवार ११:५० मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...