काठमाडौं । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखको काज सरुवा गरेको छ ।
कार्यालयले प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको सूचना जारी गरेको छ ।
जस अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नेतृत्वमा रहेका श्यामलाल ज्ञवाली प्रदेश नम्बर १ मा पुगेका छन् भने प्रहरी प्रधान कार्यालय नक्सालको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा रहेका का डिआइजी बसन्त कुँवर मधेश प्रदेशमा सरुवा भएका छन् ।
अन्य को–कहाँ सरुवा भए त ?



वि.सं.२०७९ पुस २८ बिहीवार १५:४४ मा प्रकाशित






























