back
CTIZAN AD

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका ३६ जनाको सनाखत (सूचीसहित)

वि.सं.२०७९ माघ २ सोमवार

741 

shares

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३८ जनाको सनाखत भएको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार विमान सवार चालकदलका ४ सहित ७२ जनामध्ये ३६ जनाको शव सनाखत भएको अस्पतालले जनाएको छ ।

उनीहरुको शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको र महाराजगन्ज शिक्षण अस्पतालबाट २ जना चिकित्सक पुगेपछि समयमा पोस्टमार्टम हुने बताइएको छ ।

शनाखत भएकामा निशान्त आचार्य, संगिता शाही, डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, रिहान पौडेल, सदाकत अलिमिया,लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल,पूर्ण कुमार गुरुङ, यु कोजो, विजयकुमार गुरुङ, रचना काफ्ले पौडेल, रकि गुरुङ,डा. गणेश थापा, लक्ष्मी परियार, रिता परियार, हरि परियार, एसमेन गुरुङ, पुजन थापा, सिर्जना हुन्चिङ, त्रिभुवन पौडेल, मोहन प्रकाश श्रेष्ठ, जरुरिज लिङ, एलिना, जिवनकला गुरुङ, जमुना शर्मा, शालिकराम आचार्य, डा सु, बन्दना सुनार, सिता गुरुङ, निरा छन्त्याल, अनुशा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकूरी, अनिल शाही, पास्तल एलेक्स मण्डल र क्याप्टेन कमल केसी रहेका छन् ।

निर्देशनालयका अनु्सार हाल स्वास्थ्थ विज्ञान प्रतिष्ठानमा ३६ जना पुरुष, महिला २४ र लिङ्ग पहिचान नभएका ३ जना गरी ६३ जनाको शव रहेको छ ।

 

 

 

वि.सं.२०७९ माघ २ सोमवार १३:०९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...