back
CTIZAN AD

सभामुखमा कांग्रेसलाई एकिकृत समाजवादीको साथ, न्यौपानेद्वारा उम्मेदवारी दर्ता

वि.सं.२०७९ माघ ४ बुधवार

726 

shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संघीय संसदको सभामुख पदमा उम्मेदवारी दिएकी छन् ।

न्यौपानेको प्रस्तवकमा कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले समर्थन गरेका छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा समानुपातिक सांसद रहेकी न्यौपाने नेपाली कांग्रेसको महिला संघमा रहेर लामो समय काम गरेकी छन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छीन् ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकले सभामुख पदमा न्पौपानेलाई उठाउने निर्णय गरेको हो । बिहानैदेखि सभामुख पदमा आफ्नो दललाई समर्थन गर्न कांग्रेसले विपक्षमा बसेका दलहरुसँग छलफल गरिरहेको थियो । सोहि अनुरुप संबैधानिक पदमा कांग्रेससँग मिलेर जाने भन्दै नेकपा एसले सभामुख पदमा समर्थन गरेको हो ।

भोली हुने सभामुख पदको निर्वाचनका लागि सत्ता गवठबन्धन दलबाट नेकपा एमालेका देवराज घिमीरेलाई सभामुख पदको उम्मेदवार बनाएको छ ।

सत्तारुढ दलबाट एमालेका घिमिरेद्वारा सभामुखमा मनोनयन दर्ता

 

 

वि.सं.२०७९ माघ ४ बुधवार १५:५० मा प्रकाशित

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...