back
CTIZAN AD

सातै प्रदेशले पायो सभामुख : चार वटा प्रदेशमा माओवादी

वि.सं.२०७९ माघ ४ बुधवार

1.3K 

shares

काठमाडौं । सबै प्रदेश तहमा सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । सकस देखिएको सुदूरपश्चिम र मधेश प्रदेशको निर्वाचन सकिएसँगै प्रदेशहरुमा सभामुखको चयन प्रक्रिया पनि सकिएको हो ।

प्रदेश तहमा भएको निर्वाचनमा सबै प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरुकै तर्फबाट सभामुख चयन भएका छन् । माओवादी केन्द्रले चार वटा प्रदेशमा सभामुख पाएको छ भने एमालेले दुई र राप्रपाले एक वटा प्रदेशमा सभामुख पाएको छ ।

माओवादी केन्द्रको तर्फबाट प्रदेश १ मा बाबुराम गौतम, गण्डकी प्रदेशमा कृष्ण धिताल, लुम्बिनीमा तुलाराम घर्टी, सुदूरपश्चिममा भीमबहादुर भण्डारी सभामुख बनेका छन् ।

यसैगरी, एमालेको तर्फबाट मधेश प्रदेशमा रामचन्द्र मण्डल र कर्णालीमा नन्दा गुरुङ सभामुखमा चयन भएका छन् । राप्रपाले बागमतिको सभामुख पाएको छ । बागमतिमा गठबन्धनकै सहयोगमा राप्रपाका भुवन पाठक सभामुख बनेका छन् ।

छ प्रदेशमध्ये कर्णालीमा मात्रै यसपटक महिला सभामुख चयन भएकी छिन् ।

वि.सं.२०७९ माघ ४ बुधवार १८:०० मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...