back
CTIZAN AD

सिडिओसहित ७० सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

वि.सं.२०७९ माघ ७ शनिवार

1.2K 

shares

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ७० जनाको सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले प्रमुख जिल्ला अधिकारीसहित विभिन्न मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको हो ।

जसमा अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डे गृहमन्त्रालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सर्लाहीमा, सिन्धुलीका रमेश न्यौपोनलाई सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

यस्तो छ सूची

वि.सं.२०७९ माघ ७ शनिवार ०९:२३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...