काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
स्ववियु निर्वाचनपछि गर्ने गरी जारी गरिएको उक्त तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु चैत १२ गतेदेखि सुरु हुने छन् ।
यस्तो छ तालिका




वि.सं.२०७९ माघ २४ मंगलवार ०९:१२ मा प्रकाशित






























