back

कविता : अनुभूति

वि.सं.२०७९ माघ २८ शनिवार

201 

shares
RBB AD
NTC AD

शान्ता न्यौपाने, बेलबारी, मोरङ

फूल त सबै सुन्दर हुन्छन्
तर
गुलाबले नै मनचोर्छ
अरु फूल टिप्न सजिलो हुन्छ
तर
सुन्दर गुलाबमा काडा हुन्छ ।

बाटा सबै उस्तै हुन्छन्
सहिबाटो छान्न सक्नुपर्छ
कैयौं आउँछन्
बाधा अड्चन
त्यसलाई
हिम्मतको अश्त्र चलाएर
परास्त गर्न सिक्नुपर्छ ।

समय पनि त परिवर्तनशील छ
एकदिन
जीवनको तुवाँलो हटेर जान्छ ।

नत दुःख तिम्रो हो
नत सुख नै तिम्रो हो
यी सबैलाई महसुस गर्दै
निरन्तर निरन्तर अगिबढेर
शिखर चुम्नु पो
वास्तविक जिन्दगी हो त ।

 

 

वि.सं.२०७९ माघ २८ शनिवार ०८:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...