back
CTIZAN AD

एमाले निकट विद्युत् कर्मचारी युनियन मधेस प्रदेशको अध्यक्षमा यादव

वि.सं.२०७९ माघ २८ शनिवार

672 

shares

जनकपुरधाम । नेकपा (एमाले) निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेश कमिटीको अध्यक्षमा अजयकुमार राय यादव निर्वाचित भएका छन् ।

जनकपुरधाममा सम्पन्न युनियनको ११औँ अधिवेशनले मधेस प्रदेशका आठ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सत्यन्दर ठाकुर, सचिवमा मुकेश गोइत, उपसचिवमा उपेन्द्र पासवान र कोषाध्यक्षमा सिवना राई यादवलाई सर्वसम्मत चयन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष अजयकुमार रायले जानकारी दिए ।

शुक्रबार नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा युनियनका केन्द्रीय संयोजक रामकुमार थेवे, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिह, भौतिक पूर्वाधारमन्त्री सरोज यादव र नेकपा एमाले मधेस प्रदेश सहइञ्चार्ज एवं पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्बोधन गरेका थिए भने अधिवेशनमा करिब दुईसय ५० जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशन आयोजक समितिले जनाएको छ ।

वि.सं.२०७९ माघ २८ शनिवार १८:५० मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...