back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

वि.सं.२०७९ फागुन ११ बिहीवार

891 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन ११ गते, फेब्रअरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २७ पैसा र विक्रिदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ६३ पैसा र विक्रिदर १४१ रुपैयाँ २७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रिदर १६० रुपैयाँ ५७ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.27 132.87
EUR (European Euro)
1 140.63 141.27
GBP (UK Pound Sterling)
1 159.85 160.57
CHF (Swiss Franc)
1 142.56 143.21
AUD (Australian Dollar)
1 90.23 90.64
CAD (Canadian Dollar)
1 97.57 98.02
SGD (Singapore Dollar)
1 98.73 99.18
JPY (Japanese Yen)
10 9.81 9.85
CNY (Chinese Yuan)
1 19.18 19.27
SAR (Saudi Arabian Riyal)
1 35.26 35.42
QAR (Qatari Riyal)
1 36.24 36.40
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 36.01 36.17
MYR (Malaysian Ringgit)
1 29.78 29.92
KRW (South Korean Won)
100 10.14 10.18
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.86 16.93
KWD (Kuwaity Dinar)
1 431.45 433.41
BHD (Bahrain Dinar)
1 350.91 352.51

बुधबारको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ फागुन ११ बिहीवार ०७:४८ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...