back
CTIZAN AD

डलर, युरो लगायतका विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य दर

वि.सं.२०७९ फागुन १८ बिहीवार

1.4K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन १८ गते, मार्च २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७१ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ आज २६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया २८ पैसा र विक्रिदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ३७ पैसा र विक्रिदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ३४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 2, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.71 132.31
EUR (European Euro)
1 140.28 140.92
GBP (UK Pound Sterling)
1 158.37 159.09
CHF (Swiss Franc)
1 140.45 141.09
AUD (Australian Dollar)
1 89.03 89.43
CAD (Canadian Dollar)
1 96.78 97.22
SGD (Singapore Dollar)
1 98.22 98.67
JPY (Japanese Yen)
10 9.70 9.74
CNY (Chinese Yuan)
1 19.16 19.24
SAR (Saudi Arabian Riyal)
1 35.10 35.26
QAR (Qatari Riyal)
1 36.06 36.23
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.86 36.02
MYR (Malaysian Ringgit)
1 29.45 29.58
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 18.85 18.93
HKD (Hong Kong Dollar)
1 16.78 16.86
KWD (Kuwaity Dinar)
1 429.16 431.11
BHD (Bahrain Dinar)
1 349.32 350.91

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७९ फागुन १८ बिहीवार ०७:३६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...