back
CTIZAN AD

ओलीको गम्भीर आरोप–‘मुस्ताङमा विश्वविद्यालय बनाउनु चीनमाथि गद्दारी’

वि.सं.२०७९ फागुन २० शनिवार

879 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाएर राष्ट्रियता माथिको प्रहार र विदेशीको दलाली गरेको आरोप लगाएका छन् ।

शनिबार स्थानीयतह कर्मचारी संघ, नेपालले च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाएर मीत्रराष्ट्र चीनविरुद्ध गद्धारी गरेको आरोप लगाए ।

‘मीत्र राष्ट्र चीन विरुद्धको गद्वारी गर्न खोजेको हो । ०३३ साललाई ठूलो स्केल बनाउन खोजेको हो । आफ्नै राष्ट्रको सार्वभौम सत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हो,’ ओलीले भने,‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ त्यसको नाममा अरुनै गर्न खोजेको हो र विदेशीहरुको खेलमैदान बनाउन खोजेको हो त्यहाँको युरोनियममा ध्यान दिइएको हो ।’

ओलीले थप भने, ‘त्यहाँबाट ३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाट अघि बढाएको हो । त्यही कुरा मार्फाको छेउमा थियो । त्यहाँबाट अब लिएर डोभानथाङभन्दा माथि लाने । जहाँ मान्छे छैन त्यही विश्वविद्यालय लिएर जाने । यसको मतलब भनेको खास उद्धेश्यका पेड मान्छेहरु मात्र त्यहा बस्छन् । र यो एउटा बहुतै खतरनाक कुरा हो । यस्ता अनेक कुराहरु छन् ।’

ओलीको आरोप–मालिक खुसी बनाउन नेपालीका भान्सा–भान्समा विषादी पुर्याइयो

 

 

वि.सं.२०७९ फागुन २० शनिवार १७:१९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...