back
CTIZAN AD

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने

वि.सं.२०७९ फागुन २८ आइतवार

768 

shares

काठमाडौं । उपराष्ट्रपति पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय यादवको उम्मेदवारी कायम रहने भएको छ ।

शनिबार उम्मेदवारी मनोनयन दर्ता गराएका साहमाथि शनिबारै एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपतिमा उनको उम्मेदवारी संविधान विपरीत रहेका भन्दै वानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

आयोगको कार्यालयले आज त्यसबारे निर्णय गर्दै यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने जानकारी दिएको हो ।

आयोगले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदायको भनिएपनि महिला नै हुनुपर्ने भन्ने उल्लेख नरहेको भन्दै उम्मेदवारी खारेज गर्नुनपर्ने जनाएको हो ।

किन दियो एमालेले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध उजुरी ?

वि.सं.२०७९ फागुन २८ आइतवार १२:५५ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...