back
CTIZAN AD

स्ववियु निर्वाचन : २२ क्याम्पसकाे नेतृत्वमा अखिल(क्रान्तिकारी) निर्विरोध (सूचीसहित)

वि.सं.२०७९ फागुन २८ आइतवार

855 

shares

काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत देशभरका २२ क्याम्पसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)ले निर्विरोध नेतृत्व पाएको छ। अखिल (क्रान्तिकारी)का महासचिव दीपेश पुनका अनुसार २२ क्याम्पसकाे नेतृत्वमा अखिल (क्रान्तिकारी)ले सर्वसम्मत नेतृत्व पाएकाे हाे ।

स्ववियु निर्वाचन चैत ५ गते हुँदै छ। आइतबार अपरान्ह साँझ पाँच बजेसम्म उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशनको कार्यतालिका ताेकिएकाे थियाे । २२ क्याम्पसमा अन्य संगठनबाट उम्मेदवारी नपर्दा अखिल (क्रान्तिकारी) निर्विराेध बनेकाे हाे ।

यी हुन् अखिल(क्रान्तिकारी) निर्विरोध निर्वाचित भएका क्याम्पसहरू

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बनगाड क्याम्पस, सल्यान : अजय बिष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस, गोरखा : पुष्कल श्रेष्ठ

२०) सिस्ने शिक्षा क्याम्पस रुकुमकोट – रुकुम पुर्व : जयमान वुढा

२१) जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज वलि

२२) रबि क्याम्पस पाँचथर : चन्द्रहाङ लावती

वि.सं.२०७९ फागुन २८ आइतवार १७:३८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...