back
CTIZAN AD

एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

वि.सं.२०७९ फागुन २८ आइतवार

720 

shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बर्तौलालाई नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका गिरी माओवादी केन्द्र नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत बनेका थिए। राष्ट्रपति निर्वाचनको सत्ता समीकरणमा फेरबदल आएसँगै उनी बाहिरिएका थिए ।

यस्तै, सचेतक बनेका बर्तौला मकवानपुर–२ बाट पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । चर्चित नेता एवम् आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई पराजित गरेपछि बर्तौला चर्चामा आएका थिए ।

वि.सं.२०७९ फागुन २८ आइतवार १८:०२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...