back
CTIZAN AD

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ राष्ट्र बैंकले तोकेको आजको मूल्य विवरण ?

वि.सं.२०७९ चैत ४ शनिवार

861 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (चैत ४ गते, मार्च १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रिदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ २९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया १९ पैसा र विक्रिदर १४० रुपैयाँ ८२ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले मात्र घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ९६ पैसा र विक्रिदर १६० रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ८७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.79 132.39
EUR (European Euro)
1 140.19 140.82
GBP (UK Pound Sterling)
1 159.96 160.69
CHF (Swiss Franc)
1 142.25 142.89
AUD (Australian Dollar)
1 88.27 88.67
CAD (Canadian Dollar)
1 96.10 96.54
SGD (Singapore Dollar)
1 98.14 98.59
JPY (Japanese Yen)
10 9.92 9.97
CNY (Chinese Yuan)
1 19.13 19.21
SAR (Saudi Arabian Riyal)
1 35.09 35.25
QAR (Qatari Riyal)
1 36.11 36.27
THB (Thai Baht)
1 3.85 3.87
AED (UAE Dirham)
1 35.88 36.05
MYR (Malaysian Ringgit)
1 29.38 29.52
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.57 12.63
DKK (Danish Kroner)
1 18.83 18.91
HKD (Hong Kong Dollar)
1 16.79 16.87
KWD (Kuwaity Dinar)
1 429.35 431.31
BHD (Bahrain Dinar)
1 349.44 351.03

आज डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विरवण ?

वि.सं.२०७९ चैत ४ शनिवार ०८:११ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...