back
CTIZAN AD

आज डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विरवण ?

वि.सं.२०७९ चैत ३ शुक्रवार

669 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत ३ गते, मार्च १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया २० पैसा र विक्रिदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ०९ पैसा र विक्रिदर १५९ रुपैयाँ ८१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.08 132.68
EUR (European Euro)
1 140.20 140.84
GBP (UK Pound Sterling)
1 159.09 159.81
CHF (Swiss Franc)
1 142.19 142.84
AUD (Australian Dollar)
1 87.79 88.19
CAD (Canadian Dollar)
1 96.06 96.50
SGD (Singapore Dollar)
1 98.05 98.50
JPY (Japanese Yen)
10 9.94 9.99
CNY (Chinese Yuan)
1 19.15 19.23
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
QAR (Qatari Riyal)
1 36.18 36.34
THB (Thai Baht)
1 3.84 3.86
AED (UAE Dirham)
1 35.96 36.13
MYR (Malaysian Ringgit)
1 29.33 29.46
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 12.50 12.56
DKK (Danish Kroner)
1 18.83 18.91
HKD (Hong Kong Dollar)
1 16.83 16.90
KWD (Kuwaity Dinar)
1 430.19 432.14
BHD (Bahrain Dinar)
1 350.27 351.86

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:३६ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...