back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ चैत २ बिहीवार

888 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (चैत २ गते, मार्च १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८६ पैसा र विक्रिदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ७६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैया ०६ पैसा र विक्रिदर १४० रुपैयाँ ७४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ०४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रिदर १५९ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ झण्डै ८७ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.86 132.46
EUR (European Euro)
1 140.06 140.70
GBP (UK Pound Sterling)
1 159.16 159.88
CHF (Swiss Franc)
1 143.05 143.70
AUD (Australian Dollar)
1 87.56 87.96
CAD (Canadian Dollar)
1 95.96 96.40
SGD (Singapore Dollar)
1 97.76 98.21
JPY (Japanese Yen)
10 9.87 9.92
CNY (Chinese Yuan)
1 19.10 19.18
SAR (Saudi Arabian Riyal)
1 35.11 35.27
QAR (Qatari Riyal)
1 36.11 36.27
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.90 36.07
MYR (Malaysian Ringgit)
1 29.41 29.54
KRW (South Korean Won)
100 10.02 10.06
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 16.80 16.88
KWD (Kuwaity Dinar)
1 429.74 431.69
BHD (Bahrain Dinar)
1 349.80 351.39

डलरको भाउ निरन्तर उकालोतिर, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ चैत २ बिहीवार ०७:३१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...