back
CTIZAN AD

डलरको भाउ निरन्तर उकालोतिर, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ चैत १ बुधवार

774 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत १ गते, मार्च १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३२ रुपैयाँ २९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ५९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैया १० पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रिदर १६० रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ झण्डै २ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.69 132.29
EUR (European Euro)
1 141.10 141.74
GBP (UK Pound Sterling)
1 160.03 160.76
CHF (Swiss Franc)
1 144.58 145.24
AUD (Australian Dollar)
1 87.71 88.11
CAD (Canadian Dollar)
1 96.03 96.46
SGD (Singapore Dollar)
1 97.83 98.28
JPY (Japanese Yen)
10 9.82 9.87
CNY (Chinese Yuan)
1 19.15 19.24
SAR (Saudi Arabian Riyal)
1 35.07 35.23
QAR (Qatari Riyal)
1 36.07 36.24
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.86 36.02
MYR (Malaysian Ringgit)
1 29.35 29.48
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 12.44 12.50
DKK (Danish Kroner)
1 18.95 19.04
HKD (Hong Kong Dollar)
1 16.78 16.86
KWD (Kuwaity Dinar)
1 429.18 431.14
BHD (Bahrain Dinar)
1 349.35 350.94

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ चैत १ बुधवार १०:४७ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...