back
CTIZAN AD

पत्रकार गौतमद्वारा सङ्गठित प्रतिरोधको चेतावनी

वि.सं.२०७९ चैत ४ शनिवार

597 

shares

काठमाडौं । सरकारद्वारा राजपत्रमा प्रकाशित सहिदको सूचीमा रामेछापका नेता रमेश ढुङेलको नाम सुनियोजित तवरले नराखिएको भन्दै माओवादी पत्रकार केदार गौतमले सङ्गठित प्रतिरोधको चेतावनी दिएका छन् ।

पत्रकार गौतमले सूची प्रकाशनको स्वागत गर्दै गम्भीर आपत्ति, विरोध, विमति र विनम्र अनुरोध समेत अभिब्यक्त गरेका छन् ।

उनले भनेका छन, ‘जनयुद्धको सिलसिलामा राज्य र विद्रोही दुवै पक्षबाट मारिएका दुवै पक्षका मान्छेहरूलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ, यो काम सर्वथा स्वागतयोग्य छ । तर, यो नामावलीप्रति मेरो गम्भीर आपत्ति, विरोध र विमति छ किनकी जनयुद्धमा बहादुरीपूर्वक लड्दालड्दै ज्यान गुमाएका रामेछापका कमरेड रमेश ढुंगेल ‘साहस’ को नाम यो सूचीमा समेत बडो बेइमानीपूर्वक छुटाइएको छ । यो दुष्कर्म घोर आपत्तिजनक छ । यसलाई तत्काल सच्याइयोस्, यदि सच्याइँदैन भने यसको संगठित प्रतिरोध गरिने छ, त्यस प्रतिरोधको नेतृत्व मसहित रामेछापका माओवादीको पहिलो पुस्ताका युवाहरूले गर्ने व्यहोरा सम्बन्धित सवैमा अवगत गराउँदछु ।’

वि.सं.२०७९ चैत ४ शनिवार २०:४६ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...