back
CTIZAN AD

गठबन्धन पाँचवर्ष जान्छ, प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु पर्दैन-माधवकुमार नेपाल

वि.सं.२०७९ चैत ६ सोमवार

819 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले यो गठबन्धन आगामी पाँचवर्ष टिक्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रोपटक विश्वासको मत माग्ने क्रममा अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धन आगामी पाँचवर्षसम्म टिक्ने र प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआउने बताएका छन् ।

‘अब फेरि बैशाखमा अर्को विश्वासको मत लिने अवस्था त आउँदैन भन्ने कुरा उठिरहेको छ । यो आशंका अस्वभाविक ठान्दिनँ । तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ,’ अध्यक्ष नेपालले भने,’ ‘अब यो गठबन्धन आउने पाँचवर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ । देशलाई विकासको बाटोमा अगाडि बढाउँछ । राष्ट्रका सामु रहेका सबै चुनौती सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ । यस कुरामा विश्वस्त हुन सबैलाई आव्हान गर्न चाहान्छु ।’
अध्यक्ष नेपालले आफुले पनि तत्कालीन समयमा २१ म्हिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनै किसीमको बाधा बिना अगाडि बढाएको बताउँदै अहिले जुन–जुन घटकसँग सहकार्य गरिएको छ सर्बैको सोँच र दृष्टिकोण हेर्दा यो गठबन्धन टिकाउ हुने बताए ।

वि.सं.२०७९ चैत ६ सोमवार १५:५९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...