back
CTIZAN AD

प्रधानमन्त्रीलाई भेटेपछि नेकपा एसले बोलायो सचिवालय बैठक

वि.सं.२०७९ चैत १४ मंगलवार

948 

shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बाेलाएकाे छ । ​सरकारमा सहभागीताकाे विषयमा निष्कर्ष निकाल्न बैठक बाेलाइएकाे एक नेताले बताए । बैठक केही बेरमा बस्दैछ ।

नेकपा एसले सुरूदेखि नै गृहसहित तीन मन्त्रालयमा दाबी गरेकाे थियाे । तर, प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ।

बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ। आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ। प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन्।

वि.सं.२०७९ चैत १४ मंगलवार ११:५७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...