back
CTIZAN AD

सम्बन्धन नविकरण नगर्ने क्याम्पसलाई खारेज गर्ने त्रिविको चेतावनी

वि.सं.२०७९ चैत २८ मंगलवार

834 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नविकरण नगर्ने क्याम्पसहरुलाई खारेज गर्ने चेतावनी दिएको छ ।

यसअघि आफुसँग सम्बन्धन लिएका देशभरीका क्याम्पसहरुलाई नविकरणका लागि सूचना जारी गरेको त्रिविले मंगलबार पुनः सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

त्रिविले व्यवस्थापन संङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षा शास्त्र संङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रहि सम्बन्धन नविकरण भएका त्रिविको वेवसाइटमा उल्लिखित क्याम्पस/कलेजहरुको विवरण प्रकाशित गरेको छ ।

‘कतिपय क्याम्पसहरुले हालसम्म पनि नविकरण नगरेको पाइएकोले उक्त कलेजहरुलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने ? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० बैशाख मसान्तसम्म सम्बन्धीत डीन कार्यालयहरुमा निवेदन दिनु हुन सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७९ चैत २८ मंगलवार ०८:०५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...