back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ चैत २८ मंगलवार

894 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत २८ गते, अप्रिल १२ को) बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १६ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ७८ पैसा र विक्रिदर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७६ पैसा र विक्रिदर १६३ रुपैयाँ ५० पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाल बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.88 131.48
EUR (European Euro)
1 142.78 143.43
GBP (UK Pound Sterling)
1 162.76 163.50
CHF (Swiss Franc)
1 144.49 145.15
AUD (Australian Dollar)
1 87.30 87.70
CAD (Canadian Dollar)
1 96.99 97.44
SGD (Singapore Dollar)
1 98.51 98.97
JPY (Japanese Yen)
10 9.89 9.94
CNY (Chinese Yuan)
1 19.04 19.12
SAR (Saudi Arabian Riyal)
1 34.89 35.05
QAR (Qatari Riyal)
1 35.81 35.97
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.64 35.80
MYR (Malaysian Ringgit)
1 29.67 29.81
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.51 12.57
DKK (Danish Kroner)
1 19.16 19.25
HKD (Hong Kong Dollar)
1 16.67 16.75
KWD (Kuwaity Dinar)
1 426.68 428.64
BHD (Bahrain Dinar)
1 347.18 348.78

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ चैत २८ मंगलवार ०७:३९ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...