back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ चैत ३० बिहीवार

1.1K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (चैत ३० गते, अप्रिल १४ को) बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ०३ पैसा र विक्रिदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया २२ पैसा र विक्रिदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र विक्रिदर १६३ रुपैयाँ ४४ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.03 131.63
EUR (European Euro)
1 143.22 143.87
GBP (UK Pound Sterling)
1 162.70 163.44
CHF (Swiss Franc)
1 145.32 145.99
AUD (Australian Dollar)
1 87.40 87.80
CAD (Canadian Dollar)
1 97.35 97.80
SGD (Singapore Dollar)
1 98.50 98.95
JPY (Japanese Yen)
10 9.80 9.85
CNY (Chinese Yuan)
1 19.04 19.12
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
QAR (Qatari Riyal)
1 35.89 36.05
THB (Thai Baht)
1 3.83 3.84
AED (UAE Dirham)
1 35.68 35.84
MYR (Malaysian Ringgit)
1 29.70 29.83
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 12.61 12.67
DKK (Danish Kroner)
1 19.22 19.31
HKD (Hong Kong Dollar)
1 16.69 16.77
KWD (Kuwaity Dinar)
1 427.60 429.56
BHD (Bahrain Dinar)
1 347.56 349.15

वि.सं.२०७९ चैत ३० बिहीवार ०७:५३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...