back
CTIZAN AD

उपनिर्वाचन बारा-२ : मतान्तर बढाउँदै उपेन्द्र यादव

वि.सं.२०८० वैशाख १२ मंगलवार

867 

shares

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनको सोमबार दिउँसोदेखि गरिएको हालसम्मको मत गणनामा अध्यक्ष यादवले ९ हजार ९७१ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट उम्मेदवार रहेका नेता शिवचन्द्र कुशहवाले ६ हजार ७८८ मत ल्याएर यादवलाई पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७९२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १३०९ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा बारा २ बाट निर्वाचित जसपाकै रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।

वि.सं.२०८० वैशाख १२ मंगलवार ०८:३७ मा प्रकाशित

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...